दफा ३६
औषधिको पेटेण्ट दर्ता गर्ने अधिकार
औषधिको पेटेण्ट दर्ता गर्ने सम्बन्धी अधिकार प्रचलित कानूनबमोजिम हुनेछ ।